उत्तर कोरियामा पहिलोपटक भेटिए कोरोना संक्रमित

प्योङयाङ । उत्तर कोरियामा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएको छ । उत्तर कोरियाको समाचार संस्था केसिएनएले गत हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो । देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए । यसअघिसम्म उत्तर कोरियाले आफ्नोमा कोरोना भाइरसको संक्रमण नदेखिएको दावी गर्दै आएको थियो … Continue reading उत्तर कोरियामा पहिलोपटक भेटिए कोरोना संक्रमित